प्रकाशशरण महत अर्थमन्त्री हुँदा काठमाडौंको तिनपिप्लेदेखि रानीपौवासम्म २३ किलोमिटर सडक निर्माणको लागि ठेक्का आव्हान भई कामसमेत सुरु भएको छ । तर, रानीपौवादेखि पिपलटारसम्मको सडक निर्माणका नुवाकोटका जनप्रतिनिधिहरु उदासीन देखिएका छन् । विदुर / अस्थिर सरकार बन्दा विकास निर्माणका काममा कतिसम्मको असर पार्छ भन्ने पछिल्लो उदाहरण बालाजु रानीपौवा पिपलटार सडक खण्डको दुर्दशाले प्रष्ट पार्दछ । २०७१ […]
विदुर । नेपालीहरु विदेशिने लहर चलिरहेको छ । त्यसको एउटा प्रमाण अचेल राहदानी लिनेको संख्यामा देखिएको वृद्धिबाट पनि पुष्टि हुन्छ । नुवाकोटमा गत आर्थिक वर्ष नेपाली नागरिकताको प्रमाणपत्र भन्दा राहदानी लिनेको संख्या दोब्बर रहेको पाइएको छ । मुलुकमा राजनीतिक अस्थिरता, शैक्षिक संस्थाहरुमा हुने गरेको अस्तव्यस्त पठनपाठन, अध्ययनको क्रममा काम गर्ने अवसरको कमी र भविष्यको अनिश्चितताको […]
नुवाकोटको ठूलो हिस्सा अहिले पनि वैदेशिक रोजगारीको लागि विदेशमा छ । मावि र उच्च शिक्षा अध्ययन गरेकाहरु धेरै वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । यस्तै अध्ययन गरेकाहरु पनि कामको खोजीका लागि श्रम गर्नका लागि म्यानपावर धाउनेहरुको संख्या पनि उत्तिकै रहेको छ । तर, विदुर बजारमा आफ्नो श्रम गर्ने तारकेश्वर गाउँपालिका गोरस्याङका एक युवाको कथा भने […]